धुमधामसँग मनाए च्ह्य ल्होसार पर्व

लन्डन । सेन्टर हेरो लण्डनमा तमुप्ये ल्हु संघ युकेको आयोजनामा बेलायतबासी तमुहरुले तमु महान पर्व च्ह्य–ल्होसार महोत्सव धुमधामसँग मनाए । बाँदर वर्गको बिदाई तथा चरा वर्गको स्वागत गर्दै वर्ग बाहिरिने र भित्रिने क्रममा हुने वा असर पार्ने पराक्रमहरुको सन्तुलन र रोकथाम गराई स्वस्ति–शान्ति तथा शुभलाभको लागि सामूहिक रुपमा छ्योप त्हेँ, पार्क त्हेँ र थासोँ त्हेँ … Continue reading धुमधामसँग मनाए च्ह्य ल्होसार पर्व